गजल

पर्ख प्रिय केही दिन प्रलय आयकाे छ
डर लाग्दाे भुमरी संसारमा छाएकाे छ।।

अरु दुःख कम थियाे र हामीलाई यहाँ
प्लेनचढेरै महामारी दैलाेमा धाएकाे छ।।

दुई  चार  दिन आधा पेट खाएरै सुताै
बाहिरगय डस्नसक्छ उ तिर्खाएकाे छ।।

यस लाई कतै बास दिनु हुन्न हामीले
दुधेबालक त आमाबाट छुटाएकाे छ।।












Comments