मुक्तक(चाल पाएँ)

कसैकाे अन्याैलतामा छुटिदा पाे चाल पाएँ
आफ्ना सँग  आफैै लुुुुुुटिदा  पाे चाल पाएँ।।
तिम्रा ती नयन पनि झुटमा तगडा भएछन्
अहाेरात्र तिम्राेलागि कुटिँदा पाे चाल पाएँ।।

Comments