मुक्तक

मलाई थाहा छ सब तिमी कुरा नगर महलकाे
अनिन्द्रामा कुण्ठित रहर सँग नछर महलकाे
एश आरामकाे जिन्दगिभित्र लुकेका पीडाहरु
मेराे मष्तिष्कमा अबधेरै हावा नभर महलकाे

Comments