मुक्तक(लिएर आयो)

मन्द मन्द हावाले शितलकाे राप लियर आयाे
शिशिर को अन्त्य मा केहि ताप लिएर आयो।।
जब एउटा रितुसँगै गाँसेका नाताहरु ताेडियभने
उसँगैकाे बिछाेडमा मनले सन्ताप लियर आयाे।।

Comments