गजल

मृत्यु पछि
तिमी मेराे लास माथी टेकेर जाउ  अब
कहिल्यै नसम्झने गरि कसम खाउ अब।।

मेराे लास जलीरहँदा रमाउनु उफ्रीयर धेरै
हाम्राे बिछाेडमा खुसिकाे गित गाउँ अब।।

तिम्राे कुनै रहर मैले पूरा गर्न सकिन  हेर
तेसैलेत मेराे कात्राेकाे दृश्यमा रमाउ अब।।

विश्वासकाे दिपमाथी जलायाै मलाइ यहाँ
मेराे खरानी सँग रम्दै जताततै छाउ अब।।

Comments