भावना(आँसु)

        आँसु
अनेकाैँ बेदना पाेख्ने माधययम
अनि सुखमा समेत छिटाे भावना
बुझेर झरिदिने
यी आँसुका ढिक्काहरु
झर्दैगर्दा गालाकाे मध्यभागबाट
 सितलता छर्दै र सान्त्वना भर्दै
ओठमा ठाेक्कीयर नुनिलाे स्वाद
दिन पुग्छन्।।।
न पिउन नै सकिन्छ न त
नकार्न तैपनि प्याराे साथी
आँसुनै मानिन्छ।।

Comments