गजल

उमेरकाे गाला सँग जवानी कति साट्छाै साट
बिग्रेकाे चाला सँग जवानी कति साट्छाै  साट।।

अस्तित्वकाे ढाेका उघारेर चियाउँछाै यताउता
रगड्दै छाला सँग जवानी कति साट्छाै  साट।।

मन्द मुस्कानलाई पैसासँग दाँजेर जे पनि गर्छाै
गन्हाउने नाला सँग जवानी कति साट्छाै साट

Comments