गजल तीन सेरमात्र (भेटिन्छन्)

आखिर एकदिन सबै याे माटाेमा भेटिन्छन
घृणित नजरले मायाकाे साटाेमा भेटिन्छन्।।

काेही साँचाे प्रेमले विश्वास सुम्पने पनिछन्
याद मनभित्र राख्ने हरु पाटाेमा भेटिन्छन्।।

सफल जिन्दगी त धाेकेबाज हरुकै रहेछ यहाँ
भुल्ने काेसिसमा रहेकाहरु बाटाेमा भेटिन्छन्।।

Comments