गजल(जून भई आउ)

अन्धकारलाई पन्छायर जुन भई आउ
सँगीतकाे मिठाे स्वरमा धुन भई आउ।।

माया प्रेमकाे कसिलाे बन्धन  बनाएर
मैले मात्र लाउन पाउने सुन भई आउ।।

सफल जीन्दगी जीउने बरदान मागाैँला
सुरुवातमा विश्वासकाे सगुन भई आउ।।

एकआपसमा धेरै कुरा साटासाट हुनेछन्
तिमिबिना जीवन अलिनाे नुन भई आउ।।


Comments