गजल

कस्ताेछ भनेर जीन्दगीकाे हाल नसाेध
झुप्राे मै बस्ने गर्छु अझै  बहाल नसाेध

तिमी त महलकाे माथी राज गर्दैछाै रे
गरिबीले मलाई  दिएकाे छाल  नसाेध

पैसा खाँदै पैसामै सुत्ने गर्छाैहाेला तिमी
जाउ  अब याे अवस्था पल पल नसाेध



Comments