गजल (तीन सेर)


तिम्राे सामिप्यतामा सँधै बाेलीरहुँ लाग्छ
मनका अनगिन्ती पीडा खाेलीरहुँ लाग्छ।।

भाे यति धेरै माया नदेखाउ अब तिमीले
मायाकाे बिज सँधैलाई घाेलीरहुँ लाग्छ।।

सधै सँगै हुन पाउने आशा देखेपछि यहाँ
साथकाे लागि हरेक दुख माेलीरहुँ लाग्छ।।

Comments