गजल( जीएर त हेर)

जीवन बाँकी छ अझै  जीयर त हेर
च्यातियका सपनाहरु सियर त हेर!!

यक पटककाे धाेकाले पाठ सिकाउँछ
जान चाहनेलाई बाटाे  दियर त हेर!!

बिसपनि कुनै ठाउँमा अमृत बनिदिन्छ
तेसैलाई नै अमृत मानी पियर त हेर !!

एक गरिब तिमिलाइ मुस्कान दिँदैछ
उसकाे मिठास महशुसमा लिएर हेर

Comments