मुक्तक

माया
तिमी आफै भन्छाै भने मुल  हाे माया
जिन्दगी सवार्ने  एक पुल  हाे माया!!

नभन्नु सबै सँग हुन सक्छ भनेर फेरि
अन्जानमै हुने सुन्दर फूल हाे माया!!

Comments