गजल

मुटुकाे कुनामा तिम्राे  लागी प्यार छ
सपनाकाे महलरुपी सानाे घरबार छ।।

हाम्राे प्रेमकाे जालमा अनेकाैँ याेजना
अनि सुन्दरताले भरियकाे दिवार छ।।

विश्वास नै सबैथाेक हाे भन्ने भनाईमा
हाम्राे भविष्यकाे याेजनानै दमदार छ।।

तिमी रमाउनु म पनि सँधै साथ दिन्छु 
हाम्राे सम्बन्धमा धेरै मिठाे आहार छ
















Comments