गजल (के गर्छाै??)

के गर्छाै
के गर्छाै तिमिलेझै मैले मन पराएँ भने
तिमीले झैँ मायालु पारामा कराएँ भने!!

मन्द मुस्कानकाे बिज तिमिलाई राेपेर
ती लाेभी नजरहरुका साथ हराएँ भने!!

जुनि जुनिकाे कसममा पारिदियर पनि
कमाइखाने उपायमा समुन्द्र तराएँ भने!!

हामीले चालीस कटेर रमाउने कुरा गर्दा
मैले यी आँखामा जलसेचन गराएँ भने!!

अनगिन्ती सपनाकाे संगालाे गराउँदै हाम्राे
ती आँखामा  पिडाकाे आँसु भराएँ भने!!

Comments