गजल(तयार भएँ)

आफ्नै रगत बाँडेर भर्न  तयार भय
सन्तानकाे लागि म मर्न तयार  भय।।

रित्तियर आफु उसलाई जीवन दिने
अंशकाे नाउँमा बिज छर्न तयार भएँ।।

नहुँदा सम्म अपुर्णकाे निराशा मनमा
तेसैले त हर प्रयास गर्न  तयार भएँ।।

उसकाे खुसी आफ्नाे लाग्ने  खेल  याे
तेसैलेनै गाउँबाट बेसी झर्न तयार भएँ।।


Comments