मुक्तक

भाेकाे पेट
भाेकाे पेटले अरु नमागी दाना माग्छ
पेटभर्ने ओखती हरुकाे माना माग्छ।।
काम नगरि मुखमा माम पुग्दैन हजुर
कमसेकम दुई छाक त खाना माग्छ।।

Comments