मुक्तक (हाँसेकै छु भगवान)

तिमिले दर्द दिय पनि हाँसेकै छु भगवान
अर्काे पटकलाई आँँसु साँचेकैछु भगवान
तिमिले त पिडा  शिवाय केही दिन सकेनाै
एक मुठी सासमा पनि बाँचेकैछु भगवान।।

Comments