गजल


दिलले  यउटा दिमाखले अर्कै भन्नपाे थाल्याे
दिलभित्रका धड्कन  समेत गन्न पाे थाल्याे!!

भकारीमा माया छ त भनेकै छैन  मैले तर
भरियकाे माया काउकुतीले खन्नपाे थाल्याे!!

पलपलमा झझल्काे आइदिन्छ यसरी किन
मनमा तिम्राे  राज महल  नै बन्नपाे थाल्याे!!



Comments

Post a Comment