गजल


के छ भन
तिम्राे मेराे सम्बन्धकाे खास  के छ भन
आकर्शित नै भय म त पास के छ भन।।

तिमिसँगै जीवन जीउने मन भयाे मलाई
त्याे मनमा भरिएकाे आश  के छ भन।।

सधैँ  सँगै बसाैँला तिमी राजी हुने भय
याे सम्बन्ध अघि सार्दा नास के छ भन।।

बाजिराखाैँ मायामा कसकाे हारजित हुन्छ
बढ अघि त्याे राख पत्ति तास के छ भन।।



















Comments