गजल(तीन सेरमात्र)

याे दिलकाे राजा तिमी हुन नखाेज
प्रेमकाे बाणले मनमुटु छुन नखाेज!!

तिमी र मेराे दुबैकाे शहर  फरक  छ
मेराे अदृश्य  मनलाई धुन नखाेज !!

सपनामै पनि कब्जा गर्न थाल्याै  अब
मनकाे महशुस भन्दैअब रुन नखाेज!!

Comments