गजल (तर्किएर गयाै)

प्रेमकाे दियाे बलेकै थियाे तिमी तर्कियर गयाै
बाेलीमा मिजास त कता अझ झर्कियर गयाै।।

त्याे दिलकाे बगैँचामा अर्कै  फुल फुल्याे क्यारे
अनायासै तिमी हाम्राे बाटाेबाट फर्कियर गयाै।।

बुनेका सपनाहरु झुटा साबित भय हाम्रा अब
ती कल्पनाहरु कुल्चिदै तेसमा लर्कियर गयाै।।

कमि सायद धेरै भय मेरा जुन पूरा गर्न  सकिन
तेसैले बिना गर्जनकाे वर्षातबनी दर्कियर गयाै।।

जीवन भर साथ दिने हाम्राे मनकाे महललाई
सजाउनै नदियर आज यसरी चर्कियर गयाै।।


Comments