मुक्तक (भय नआउ)

फेरि  फर्केर जाने भय नआउ
अन्तै कसम खाने भय नआउ
धेरै थाेरै जति डुल्याै ठिकै छ
फेरि मनकतै लाने भय नआउ।।

Comments