गजल(आमा)

आमा😍😍
तिमी बाट टाढा हुँदा संसारै चिर लाग्थ्याे आमा
शुन्यताले नदि  किनार काे तिर लाग्थ्याे आमा।।

सम्झन्थे तिमिलाई  र तिमिले खुवाउने भाेजन
निस्ताे भाेजन खुवाउँदानी खिर लाग्थ्याे आमा।।

बालापनका यादहरु झल्झल्ति आउने  गर्छन्
यकछिन् तिम्लाई नदेख्दा पिर लाग्थ्याे आमा।।

अहिले तिमि एक्ली हुँदा मैले हेर्न सकेकाे छैन
तिमिले नि तेस्तै गर्थ्याैत जंजिर लाग्याे आमा।।

अहिले कतैबाट प्रकट भयझैँ लाग्छ हामी लाई
बाल्यवस्थामा तिमि नै तक्दिर लाग्थ्याे आमा ।।

Comments