गजल(फूल भएँ)
फुलकाे पीडा
फुल्न नपाई काेपिलामै झरेकाे फूल भएँ
च्यातेर ध्वजापार्दै भुईमा छरेकाे फूल भएँ।।
बाेट सार्ने कैयाैँ काेसीस खाली गय मेरा
जरा बिनानै ओइलियर मरेकाे फूल भएँ।।
सबैका स्वार्थले टिप्छन् टप्प टप्प गरिकन
अन्त्यमा नदि तालमाथी तरेकाे फूल भएँ।।
आफ्ना आशा कैयाैँ थिय बुझिदिने भयनन्
बिना अर्थमा अरुकै लागि सरेकाे फूलभएँ।।
चाहनाका बिटाहरु कसिँदै मर्न बाध्य छन्
संसारी खुसीमा मेराे रङ भरेकाे फूल भएँ।।
फुल्न नपाई काेपिलामै झरेकाे फूल भएँ
च्यातेर ध्वजापार्दै भुईमा छरेकाे फूल भएँ।।
बाेट सार्ने कैयाैँ काेसीस खाली गय मेरा
जरा बिनानै ओइलियर मरेकाे फूल भएँ।।
सबैका स्वार्थले टिप्छन् टप्प टप्प गरिकन
अन्त्यमा नदि तालमाथी तरेकाे फूल भएँ।।
आफ्ना आशा कैयाैँ थिय बुझिदिने भयनन्
बिना अर्थमा अरुकै लागि सरेकाे फूलभएँ।।
चाहनाका बिटाहरु कसिँदै मर्न बाध्य छन्
संसारी खुसीमा मेराे रङ भरेकाे फूल भएँ।।
Comments
Post a Comment