गजल

रित्तिएका पानाहरु भर्ने काेसीस गरिरहेँ
चाउरिएका गालाहरु पुर्ने काेसीस गरिरहेँ।।

हातमा काेरीएका नसाहरुले मान्दै मानेन्
तर पनि म जवानीमै मर्ने काेसीस गरिरहेँ।।

कालले चिठी पठाईरह्याे मैले टेर्ने कुरैरहेन
हरेक पाना फर्काएर टार्ने काेसीस गरिरहेँ।।


Comments