गजल

कैयाैँ सपना टुटेछन् भन्छ पाटाेमा भेटेकाे साथी
खाेला खहरे अनि  एउटै माटाेमा भेटेकाे साथी

छुट्नु  पर्दा  मनकाे  कुनामा  ऐठन  पर्दाे  रहेछ
दुःखसुख भारी बिसाउने साटाेमा भेटेकाे साथी

एक कल सम्म गरिन भन्दै गुनासाे पाेख्ने गर्छ 
बच्चामा धुलाे खेल्दै लुगाफाटाेमा भेटेकाे साथी

आमा लाई  दियकाे  वचन पूरा गर्न  त सकिन 
उनी त जीवनकाे बिच  बाटाेमा भेटेकाे  साथी

Comments

Post a Comment