गजल

म लड्दा कसैले उठाउने आशा राख्दिन  म
आफुभन्दा अन्यकसैकाे भराेसा राख्दिन म।।

मिहिनेतले जे पाएँ तेस भित्रै खुसी खाेज्छु
कसैकाे अभावमा कतै निराशा राख्दिन म।।

खै किन याे  जिन्दगी अभिनय गर्छ म सँग
बाहनामा उसले जस्तै तमासा राख्दिन म।।

नियतिले राेपेका खन्जरहरु आलाे नै छन्
दुखाई भराेस् भन्ने अभिलाषा राख्दिन  म

Comments