गजल

पाेहाेर त्याे घरलग्याे अहिले आमा लैदियाे
बाढी आयाे उर्लेर  मेरै  पाईजामा लैदियाे

दैव कति निष्ठुरी छ पालै पालाे पीडादिन्छ
बिषाणुकाे वंशआयाे र आफ्नै मामा लैदियाे

सबैकाे प्रिय भगवानकाे पनि  प्रिय  हुने
याे भाेकथेग्न सकेनभन्दै सुदामा लैदियाे

सूक्ष्म  बनेर  किन  सक्रिय  हुँदैछ  यसरी?
भर्खरै भूमि टेकेका चिचिला तामा लैदियाे

Comments