गजल(मेराे कर्णाली)

मेराे कर्णाली अझै पनि पिडाकाे घाउ भित्र छ
नारीहरुकाे पाँच दिने घर बनेर छाउ भित्र छ।।

सुन्दरताकाे त बयान गरुँ भनेँ गरेरै सकिनेछैन
केवल एउटा सुन्दरता राराकाे तलाउ भित्र छ।।

भन्ने हरुले त यहाँ स्वर्ग छ नभनेका हाेइनन् नी
श्रृष्टि उपज महिला नसाेच्दा मृत्युदाउ भित्र छ।।

कुपाेषणकै चरम बिन्दुमा पुगि छट्पटायकाे उ
पेटभरि खानपुग्दैन जीवन डुबेकाेनाउ भित्र छ।।

Comments

Post a Comment